• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: लेसबिएन..



जेठि छोरि: बा, मलाई मिना मन पर्छ । उ सँग बिहे
गर्न चाहन्छु ।
बाबु: ओहो लेसबिएन । ल ठिकै छ ।
माइली छोरि: बा, मलाई संगिता मन पर्छ । म उसँग
बिहे गर्न चाहन्छु ।
बाबु: अर्की पनि लेसबिएन । ठिकै छ गर त नि ।
साइली छोरि: बा, मलाई सुस्मिता मन पर्छ ।
बाबु: (रिसाउदै) यो घरमा कोही छैन जस्लाई केटा मन
परोस्, ?
छोरो: म छु नि बा ।